दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
nepalnews.com · Tue Aug 18 05:05:41 GMT 2026

भरतपुर
। भरतपुर महानगरपालिका–१ मा रहेको ऐतिहासिक दियालो बङ्गला अवलोकन गर्न गत आर्थिक वर्षमा २५ हजार ४२५ जना पुगेका छन्। अवलोकनकर्तामा भारत र चीनका पर्यटकसमेत रहेको भरतपुर महानगरपालिकाले जनाएको छ।
Read full story at source (nepalnews.com)