मकवानपुर जिप दुर्घटनाका घाइते ४ जनालाई सैनिक अस्पताल छाउनी ल्याइयो
onlinekhabar.com · Tue Aug 18 04:58:41 GMT 2026

२ भदौ, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा जिप दुर्घटना हुँदा घाइते भएका ६ जनामध्ये चार जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी घाइतेहरुलाई वीरेन्द्र सैनिक अस्पताल छाउनी ल्याइएको हो ।
Read full story at source (onlinekhabar.com)