‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’ ले कमायो २ अर्ब डलर
barnanmedia.com · Tue Aug 18 04:57:23 GMT 2026

हलिउडको सुपरहिरो फिल्म ‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’ ले विश्वव्यापी बक्स अफिसमा २ अर्ब अमेरिकी डलरभन्दा बढी कमाइ गर्दै ठूलो सफलता हात पारेको छ। फिल्मले प्रदर्शनमा आएको तेस्रो सातामै यो आँकडा पार गरेको हो।
फिल्मले हालसम्म विश्वभर करिब २.०२ अर्ब डलर कमाएको छ। यसमध्ये उत्तर अमेरिकाबाट करिब ७८५.८ मिलियन डलर र अन्तर्राष्ट्रिय बजारबाट १.२३ अर्ब डलरभन्दा बढी आम्दानी भएको बताइएको छ।
Read full story at source (barnanmedia.com)