साउदी–टर्की–पाकिस्तान रक्षा सम्झौतामा ट्रम्पको स्वागत, भारत सतर्क
kendrabindu.com · Tue Aug 18 05:15:13 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई ‘ठूलो, साहसिक र महत्त्वपूर्ण पहिलो कदम’का रूपमा व्याख्या गरेका छन् ।
उनले यसले मध्यपूर्वका देशहरू आफ्नो सुरक्षाका लागि थप एकजुट हुँदै गएको संकेत गरेको बताएका छन् । ट्रम्पले सम्झौताका लागि साउदी, टर्की र पाकिस्तानका नेतृत्वलाई बधाई दिएका छन् ।
Read full story at source (kendrabindu.com)