मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह
ratopati.com · Tue Aug 18 05:32:20 GMT 2026

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन र नामावली अद्यावधिक गर्न सम्बन्धित परिवारका सदस्य तथा सरोकारवालालाई आग्रह गरेको छ।
आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेका हुन्।
Read full story at source (ratopati.com)