जेलबाट छुटेपछि पत्रकार किशोर श्रेष्ठको सन्देश : ‘सत्य मरेको छैन, कलम हारेको छैन’
kalakarmi.com · Tue Aug 18 05:32:43 GMT 2026

काठमाडौं- सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमवार थुनामुक्त गर्न आदेश दिएपछि उनी रिहा भएका हुन् ।
जेलबाट रिहा भएपछि मंगलवार सामाजिक संजालमा उनले सत्य नमरेको र कलमा हारेको छैन् भन्दै आफुलाई सहयोग गर्ने सबैलाई बधाई तथा शुभकामना दिएका छन् । ‘सत्य मरेको छैन, कलम हारेको छैन,’ पत्रकार श्रेष्ठले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘सबैलाई बधाई, सबैलाई शुभकामना !’
Read full story at source (kalakarmi.com)