बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार
nagariknews.nagariknetwork.com · Tue Aug 18 04:56:59 GMT 2026

बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडक चौडा पारिने भएको छ।
योजनाअनुसार उक्त सडकखण्डमा १० मिटर बराबरको मुख्य कालोपत्रे भाग बनाइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)