ललितपुर र पोखराबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
barnanmedia.com · Tue Aug 18 05:34:14 GMT 2026

काठमाडौँ । ललितपुर र कास्कीबाट जुवातास खेलिरहेको अवस्थामा नगद रकमसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।
ललितपुर महानगरपालिका-१५ चापागाउँ दोबाटोबाट सोमबार राति ६० वर्षीय जय प्रकाश कार्कीसहित ५ जना पक्राउ परेका छन्। ओखलढुंगा सिद्धिचरण नगरपालिका-२ घर भई हाल सातदोबाटो बस्ने कार्कीसहितको समूहलाई प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले ६४ हजार ९ सय रूपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो।
Read full story at source (barnanmedia.com)