मंगलबार सुनको मूल्य स्थिर, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
nepalnews.com · Tue Aug 18 05:42:23 GMT 2026

काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज भदौ २ गते छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनपनि सुनको कारोबार यही मूल्यमा भएको थियो
त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६३ हजार ३० रुपैयाँ कायम भएको छ।
Read full story at source (nepalnews.com)