बाजुरामा भारी वर्षासहितको बाढीले विभिन्न ठाउँमा क्षति, साँफे–मार्तडी राजमार्ग अवरुद्ध
kendrabindu.com · Tue Aug 18 05:44:51 GMT 2026

बाजुरा । बाजुरामा गएराती परेको भारी वर्षाका कारण विभिन्न ठाउँमा ठुलो क्षति पुगेको छ । साँझ परेको अविरल बर्षाका कारण जिल्लाका ९ वटै स्थानीय तहका साना—तथा ठुला नदीहरुमा पानीको बहाफ उच्च बढेको छ । लगातारको वर्षाले यहाँका विभिन्न ठाउँमा क्षतिसमेत पुगेको छ ।
बाजुराको सदरमुकाम मार्तडी नजिकै सेलाघाट लगायत विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण धेरै परिवार विस्थापित भएका छन् । जोखिममा परेको खबर पाउने बित्तिकै नेपाल प्रहरीको टोली राति नै घटनास्थल पुगेको थियो ।
Read full story at source (kendrabindu.com)