दुर्गालाल श्रेष्ठकै गीतले नै मलाई विश्वभर चिनायो : आनी छोइङ डोल्मा
nepalviews.com · Tue Aug 18 05:41:54 GMT 2026

काठमाडौं । फूलको आँखामा फूलै संसार बोलको हिट गीतकी गायिका आनी छोइङ डोल्माले दिवंगत दुर्गालाल श्रेष्ठकै गीतका कारण आफू विश्वभर परिचित भएको प्रतिक्रिया दिएकी छन् ।
संगीतज्ञ र कविका रुपमा परिचित श्रेष्ठले नै रचना गरेको फूलको आँखामा फूलै संसार बोलको गीतमा आफूले स्वर दिन पाएको र सोही गीतले विश्वमा चिनाएको उनको भनाइ थियो ।
Read full story at source (nepalviews.com)