रित्तो सिलिन्डर बोकेर बालेन सरकारविरुद्ध नेविसंघको प्रदर्शन
nepalpress.com · Tue Aug 18 05:42:35 GMT 2026

काठमाडौं । खाना पकाउने ग्यास नपाउँदा विद्यार्थीले समस्या भोग्नुपरेको भन्दै नेविसंघले खाली सिलिन्डर बोकेर सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
नेविसंघले विद्यार्थीको समस्या समाधानको माग गर्दै त्रिचन्द्र क्याम्पसमा मंगलबार विरोध प्रदर्शन गरेको हो ।
Read full story at source (nepalpress.com)