उपसभामुखको जाहेरीमा पत्रकार किशोर श्रेष्ठलाई पुनः पक्राउ गर्ने तयारीमा प्रहरी
bishowkhabar.com · Tue Aug 18 05:49:45 GMT 2026

काठमाडौं– सर्वोच्च अदालतको आदेशपछि सोमबार रिहा भएका पत्रकार किशोर श्रेष्ठविरुद्ध प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी ठाकुरले जाहेरी दिएकी छिन् ।
उपसभामुख ठाकुरले सोमबार नै जिल्ला प्रहरी परिसर ललितपुरमा श्रेष्ठविरुद्ध जाहेरी दर्ता गराएकी हुन् ।
Read full story at source (bishowkhabar.com)