जलविद्युतको देशमा ग्यासको परनिर्भरता विडम्बनापूर्ण : सांसद न्यौपाने
ratopati.com · Tue Aug 18 05:52:52 GMT 2026

काठमाडौँ । जलविद्युतको प्रचुर सम्भावना भएको देशमा खाना पकाउने ग्यासको अभाव हुनु र परनिर्भर रहनु विडम्बनापूर्ण रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले बताएका छन्।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले देशलाई स्वच्छ विद्युतीय भान्सातर्फ डोहोर्याउन स्पष्ट ऊर्जा नीति, कानुन र सोचको अभाव रहेको उल्लेख गरेका हुन् ।
Read full story at source (ratopati.com)