कांग्रेसको प्रश्न- कर्णालीका जनताले सिटामोल पाएका छैनन्, मन्त्री सामान्य बिरामी हुँदा हेलिकप्टरमा ल्याउनुपर्ने ?
nepalpress.com · Tue Aug 18 05:52:20 GMT 2026
काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले मन्त्री सामान्य बिरामी हुँदा काठमाडौं ल्याउन लाखौँ खर्च गरेको भन्दै आलोचना गरेकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै जनताले सिटामोल नपाइरहेको बेलामा मन्त्रीलाई ३०-३५ लाख खर्च गरेर काठमाडौं ल्याइएको बताइन्।
Read full story at source (nepalpress.com)