मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
nagariknews.nagariknetwork.com · Tue Aug 18 05:51:14 GMT 2026

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न सम्बन्धित परिवारका सदस्य र सरोकारवालालाई आग्रह गरिएको छ।
निर्वाचन आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेका हुन्। आयोगले बेला बेलामा मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमितरूपमा मतदाता नामावली अद्यावधिकको कार्य गर्दै आइरहेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)