ग्यास आयात प्रतिस्थापन गर्न विद्युतीय भान्साको अभियान चलाउन न्यौपानेको माग
nepallive.com · Tue Aug 18 05:55:26 GMT 2026

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले जलविद्युतको प्रचुर सम्भावना भएको देशमा खाना पकाउने ग्यासको अभाव हुनु र परनिर्भर रहनु विडम्बनापूर्ण रहेको बताएका छन् ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले देशलाई स्वच्छ विद्युतीय भान्सातर्फ डोहोर्याउन स्पष्ट ऊर्जा नीति, कानून र सोचको अभाव रहेको उल्लेख गरेका हुन् ।
Read full story at source (nepallive.com)