कांग्रेस सांसद थापाको प्रश्न : कर्णालीका जनताले सिटामोल पाउँदैनन्, मन्त्री सामान्य बिरामी हुँदा हेलिकोप्टर ?
swasthyakhabar.com · Tue Aug 18 06:03:00 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले मन्त्री सामान्य बिरामी हुँदा लाखौँ रुपैयाँ खर्च गरेर हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको भन्दै सरकारको आलोचना गरेकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले कर्णालीका नागरिकले सिटामोलसमेत नपाइरहेको अवस्थामा मन्त्रीलाई उपचारका लागि ३०–३५ लाख रुपैयाँ खर्च गरेर काठमाडौं ल्याइएको बताइन्।
Read full story at source (swasthyakhabar.com)