भदौ २३ गते प्रधानमन्त्रीले सहिदका नाममा सम्बोधन गर्नैपर्छ- रचना खतिवडा
setopati.com · Tue Aug 18 05:59:00 GMT 2026

सत्तारूढ रास्वपा सांसद रचना खतिवडा खत्रीले भदौ २३ गते प्रधानमन्त्री बालेन शाहले सहिदका नाममा सम्बोधन गर्नैपर्ने बताएकी छन्।
आजको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले भनिन्, ‘भदौ २३ को बलिदानबाट बनेको यस सरकारसँग स्पष्ट जबाफ माग्न चाहन्छु कि त्यस दिन प्रधानमन्त्रीज्यूले देशव्यापी रूपमा सहिदको नाममा सम्बोधन गर्नैपर्छ।’
Read full story at source (setopati.com)