एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर पाल्पाको तानसेनमा
setopati.com · Tue Aug 18 06:07:07 GMT 2026

एभरेस्ट बैंकले आफ्नो सेवा विस्तारको क्रममा सोमबार लुम्बिनी प्रदेशको पाल्पा जिल्ला अन्तर्गत तानसेन–७, लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
यस काउन्टरको विस्तारसँगै बैंकको एक्सटेन्सन काउण्टर संख्या ५ पुगेको छ।
Read full story at source (setopati.com)