सरकारमाथि कांग्रेसको आक्रोश: कर्णालीका जनता सिटामोल नपाएर मर्दै, मन्त्री भने हेलिकप्टर चढेर सयर गर्दै!
barnanmedia.com · Tue Aug 18 05:58:18 GMT 2026

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनताले सामान्य सिटामोल र उपचार नपाउँदा पनि सरकार मन्त्रीहरूको सेवा–सुविधा र विलासितामा मात्रै केन्द्रित भएको भन्दै आलोचना गरेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस प्रमुख सचेतक वासना थापाले दुर्गमका जनताले राहत र औषधि नपाएको तर मन्त्रीहरू बिरामी पर्दा राज्यको लाखौँ रकम खर्च गरेर हेलिकप्टर चार्टर गरिएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकी हुन् ।
Read full story at source (barnanmedia.com)