अस्पतालमा बिरामीको बिचल्ली र मन्त्रीको उपचारमा फजुल खर्चबारे संसद्मा आलोचना
ratopati.com · Tue Aug 18 06:10:27 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूले वैदेशिक रोजगारीका विकृति, स्वास्थ्य क्षेत्रको दयनीय अवस्था, अनलाइन ठगी र सुशासन जस्ता जनसरोकारका विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद बलावती शर्माले वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकहरूले भोग्नुपरेको समस्याप्रति चिन्ता व्यक्त गरिन्।
Read full story at source (ratopati.com)