प्रविधि र नाम परिवर्तन गर्दै फेरि सञ्चालनमा आउँदै ‘सेती–महाकाली’ फिल्म हल
ratopati.com · Tue Aug 18 06:19:42 GMT 2026

काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरस्थित केही समयदेखि बन्द रहेको पुरानो ‘सेती–महाकाली फिल्म हल’ आधुनिक प्रविधि र नयाँ नाम सहित पुनः सञ्चालनमा आउने भएको छ ।
हल आधुनिक प्रविधि सहित ‘पुष्प तारा सिनेमा हल’का रूपमा सञ्चालनमा आउन लागेको हो । हललाई यही भाद्र महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
Read full story at source (ratopati.com)