सामान गयो, पैसा आएन : उधारो संकटले निम्त्याएको आर्थिक जोखिम
ratopati.com · Tue Aug 18 06:18:33 GMT 2026

बजारमा घुम्दा, उद्योगी–व्यवसायी साथीहरूसँगको भेटमा वा बैंकिङ क्षेत्रका मित्रहरूसँग छलफल गर्दा एउटा साझा गुनासो धेरै पहिलेदेखि सुनिँदै आएको थियो, जुन आजभोलि झन् चर्को बन्दै गएको छ– त्यो हो ‘असुरक्षित उधारोको समस्या’।
‘आजकाल व्यापार मात्र घटेको होइन, बजारबाट पैसा उठाउनै गाह्रो भइसक्यो,’ भन्ने उहाँहरूको भनाइ सरसर्ती सुन्दा सामान्य व्यावसायिक गुनासोजस्तो लाग्न सक्छ। तर, गहिरिएर हेर्दा यो कुनै एउटा व्यवसाय वा उद्योगको मात्र समस्या होइन; सिङ्गो आन्तरिक बजारले भोगिरहेको गम्भीर प्रणालीगत संकट हो।
Read full story at source (ratopati.com)