एनसेल र बिवाइडी नेपालबीच आइओटी सिममार्फत कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी
setopati.com · Tue Aug 18 06:18:20 GMT 2026

एनसेलले कनेक्टेड भेइकल सर्भिस उपलब्ध गराउनका लागि नेपालका लागि बिवाइडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इन्कसँग साझेदारी गरेको छ।
यो साझेदारीसँगै अब नेपालमा बिक्री हुने बिवाइडीका प्रत्येक सवारी साधनमा एनसेलको इन्टरनेट अफ थिङ्स (आइओटी) सिम जडित हुनेछन् जसबाट ग्राहकहरूलाई अझ सहज र डिजिटल्ली कनेक्टेड ड्राइभिङ अनुभव प्राप्त गर्न सक्नेछन्।
Read full story at source (setopati.com)