अर्थमन्त्री वाग्लेले बजेटमार्फत कर बढ्ने सूचना चुहाएर व्यवसायीलाई लाभ दिएको याथार्थ के हो ?
arthadabali.com · Tue Jun 09 14:42:17 GMT 2026

आर्थिक वर्ष २०८३/ ८४ को बजेट भाषणपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका विषयमा विभिन्न विवादहरु उठेका छन् ।
ति उठेका विषयमा अर्थ मन्त्रालयले यस सम्बन्धमा थप छानबिनको लागि भन्सार जाँचपास प्रक्रियामा संलग्न कर्मचारीको जिम्मेवारी हेरफेर गरिसकेको छ । यद्यपि संसदमा विपक्षी सांसदहरुले अर्थमन्त्रीको राजीनामा समेत माग गरेका छन् ।
Read full story at source (arthadabali.com)