मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीका बिरामीलाई अस्पताल छैन : वासना थापा
nepalviews.com · Tue Aug 18 06:23:37 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले सरकारले जनताको आधारभूत आवश्यकता पूरा गर्न नसकेको भन्दै सरकारको सुशासनमाथि प्रश्न उठाएकी छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले नागरिकले सिटामोलसमेत नपाउने, सुत्केरीले समयमा अस्पताल पुग्न नसक्ने र कर्णालीमा औषधि तथा राहतको अभाव हुने अवस्था रहँदा सरकारले सुशासनको कुरा गर्नुको अर्थ नभएको बताइन्।
Read full story at source (nepalviews.com)