महालक्ष्मी विकास बैंकका ग्राहकलाई यी संस्थाका सेवामा विशेष छुट
setopati.com · Tue Aug 18 06:22:13 GMT 2026

महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न संस्थाहरूसँग सम्झौता गरेको छ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरूका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
Read full story at source (setopati.com)