जंगली हात्ती नियन्त्रणका लागि वैज्ञानिक व्यवस्थापन गर्न रास्वपा सांसदको माग
baahrakhari.com · Tue Aug 18 06:20:50 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकले जंगली हात्तीको आतंक नियन्त्रणको लागि वैज्ञानिक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले झापा–३ क्षेत्रमा भारतबाट ठूलो संख्यामा प्रवेश गरेका जंगली हात्तीका कारण स्थानीयवासीको जनजीवन प्रभावित भएको भन्दै तत्काल नियन्त्रण तथा व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
Read full story at source (baahrakhari.com)