भेरी करिडोर तत्काल सञ्चालनमा ल्याउन सांसद बुढाको माग
himalpress.com · Tue Aug 18 06:26:13 GMT 2026

काठमाडौँ- प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाले बाढीपहिरोका कारण अवरुद्ध भएको भेरी करिडोर तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बुढाले जाजरकोटमा आएको बाढीपहिरोका कारण जाजरकोट-डोल्पा सडक अवरुद्ध हुँदा डोल्पावासीको जनजीवन प्रभावित भएको बताए।
Read full story at source (himalpress.com)