कोशीमा ४ वर्षमै ६ पटक मुख्यमन्त्री परिवर्तन, ४३ सांसद बने मन्त्री
bishowkhabar.com · Tue Aug 18 06:28:36 GMT 2026

काठमाडौं– कोशी प्रदेशमा करिब चार वर्षको अवधिमा ६ पटक मुख्यमन्त्री परिवर्तन भएका छन् भने ४३ जना प्रदेशसभा सदस्यले मन्त्री बन्ने अवसर पाएका छन् ।
९३ सदस्यीय प्रदेश सभामा ५५ जनाले मन्त्रीसहित विभिन्न राजनीतिक पद पाएका छन् ।
Read full story at source (bishowkhabar.com)