कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
baahrakhari.com · Tue Aug 18 06:29:07 GMT 2026

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवक कर्मचारीको तलबभत्ता अर्धमासिक रूपमा भुक्तानी गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ ।
सोमबार कोष तथा लेखा नियन्त्रक कार्यालय, सबै निवृत्तभरण व्यवस्थापन कार्यालय र कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्राचार गरी संघीय सरकारअन्तर्गतका निकायमा कार्यरत राष्ट्रसेवकलाई हरेक १५ दिन पुगेपछि अर्धमासिक रूपमा तलबभत्ता भुक्तानी गर्न पत्राचार भएको हो ।
Read full story at source (baahrakhari.com)