नाइमा मोबिलिटी एक्स्पोमा एथर इलेक्ट्रिक स्कुटरको ५०० भन्दा बढी बुकिङ
ratopati.com · Tue Aug 18 06:34:47 GMT 2026

काठमाडौँ । वैद्य इनर्जीअन्तर्गतको एथर नेपालले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ५०० भन्दा बढी बुकिङ हासिल गरेको छ।
छ दिनसम्म चलेको एक्स्पोमा नयाँ इलेक्ट्रिक स्कुटर, प्रविधि र बलियो ओनरसिप इकोसिस्टमप्रति ग्राहकको उत्साहजनक प्रतिक्रिया देखिएको कम्पनीले जनाएको छ।
Read full story at source (ratopati.com)