साउन महिनामा ३ अर्ब ७७ करोड वैदेशिक लगानी स्वीकृत
ratopati.com · Tue Aug 18 06:32:25 GMT 2026

काठमाडौँ । चालू आर्थिक वर्ष २०८३-८४ को पहिलो महिना साउनमा नेपालमा ३ अर्ब ७७ करोड २८ लाख ८४ हजार रुपैयाँ बराबरको वैदेशिक प्रत्यक्ष लगानी प्रतिबद्धता आएको छ ।
उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक महिनाको अवधिमा कुल १९१ वटा उद्योगका लागि ३ अर्ब ७७ करोड २८ लाख ८४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको हो।
Read full story at source (ratopati.com)