कर्णालीमा मन्त्रीका लागि हेलिकोप्टर पुग्दा नागरिकका लागि अस्पताल पुगेन : कांग्रेस
nagariknews.nagariknetwork.com · Tue Aug 18 06:14:24 GMT 2026

नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापाले कर्णालीका जनताले उपचार नपाइरहँदा सामान्य बिरामी भएका मन्त्रीलाई लाखौं खर्च गरेर काठमाडौं ल्याइएको भन्दै आलोचना गरेकी छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मन्त्रीका लागि हेलिकोप्टर पुग्ने तर बिरामी नागरिकका लागि अस्पताल नपुग्ने भन्दै प्रश्न गरेकी हुन्। उनले काठमाडौंको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा खानपान पचाउन नसकेको टिप्पणी गरिन्।
Read full story at source (nagariknews.nagariknetwork.com)