नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा
nagariknews.nagariknetwork.com · Tue Aug 18 06:15:21 GMT 2026

नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि धनुषाको सबैला नगरपालिका वडा नं ११ का ५७ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ।
साविक मखनाहा गाउँ विकास समिति वडा नै ६, ७, ८, ९ अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७२/७३ मा सम्पन्न भएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)