स्रोत र कोष नहुँदा सांसदहरू निरीह बन्नु पर्यो : सांसद पन्त
onlinekhabar.com · Tue Aug 18 06:24:57 GMT 2026

२ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि (बुद्धिप्रसाद) पन्तले स्रोत र कोषको व्यवस्था नहुँदा सांसदहरू निरीह बन्नु परेको बताएका छन् ।
मंगलबारको प्रतिनिधिसभाको बैठकमा उनले सांसदहरूसँग स्रोत र कोष नहुँदा निर्वाचन क्षेत्रमा देखिएका सानातिना समस्या समेत समाधान गर्न नसकेर जनताका सामु निरीह बनेर फर्किनु परेको गुनासो गरे ।
Read full story at source (onlinekhabar.com)