रास्वपा सांसद पराजुली भन्छन्- सरकारले निरन्तर काम गरेका कारण आलोचना भयो
nepalviews.com · Tue Aug 18 06:33:43 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद भरत पराजुलीले देशका लागि काम गर्न खोज्ने व्यक्ति र सरकारको अनावश्यक आलोचना गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पराजुलीले वर्तमान सरकार पनि निरन्तर काम गरिरहेका कारण आलोचनाको सिकार भएको बताए ।
Read full story at source (nepalviews.com)