विद्युतमा लगाएको कर पुनर्विचार गर्न रास्वपा सांसदको माग
nepalpress.com · Tue Aug 18 06:32:08 GMT 2026

काठमाडौं । रास्वपाका सांसद मोहनलाल आचार्यले विद्युतमा लगाइएको करमा पुनर्विचार गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै वैकल्पिक ऊर्जाका विषयहरूलाई प्रवर्द्धन गर्नुपर्ने माग गरे ।
उनले मन्त्रीले ग्यासको अभाव नभएको कुरा सदनमा राखेको भएपछि अझै समस्या समाधान भएको बताए ।
Read full story at source (nepalpress.com)