झापामा जङ्गली हात्तीको वितण्डा, वैज्ञानिक व्यवस्थापन गर्न सांसद पाठकको माग
ratopati.com · Tue Aug 18 06:37:34 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकले झापा-३ मा जङ्गली हात्तीको आतङ्क नियन्त्रणका लागि वैज्ञानिक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले भारतबाट ठूलो सङ्ख्यामा प्रवेश गरेका जङ्गली हात्तीका कारण स्थानीयवासीको जनजीवन प्रभावित बनेको बताएका हुन् ।
Read full story at source (ratopati.com)