प्रसाईंले भने: १०० रुपैयाँको सामान किन्दा झ्याम्मै १० लाखको चिट्टा पर्यो भने त…
clickmandu.com · Tue Aug 18 06:37:57 GMT 2026

काठमाडौं । रास्वपाका नेतासमेत रहेका सांसद रमेश प्रसाईंले सरकारले चलाएको करदाता प्रोत्साहन कार्यक्रमको प्रसंशा गरेका छन् ।
२०८३ साउन १ देखि सुरु गरेको यो कार्यक्रमबाट ३३ जना करदाता लाभान्वित भइसकेको भन्दै उनले १ लाखदेखि १० लाखको चिट्टा कार्यक्रम ल्याउने अर्थमन्त्री र अर्थ मन्त्रालयलाई धन्यवाद दिए ।
Read full story at source (clickmandu.com)