राष्ट्रसेवक कर्मचारीको तलब अब प्रत्येक १५ दिनमा, महालेखाको परिपत्र
hamrakura.com · Tue Aug 18 00:00:00 GMT 2026
काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवक कर्मचारीहरूको तलबभत्ता अबदेखि अर्धमासिक रूपमा भुक्तानी गर्न सम्बन्धित निकायहरूलाई पत्राचार गरेको छ।
सोमबार कोष तथा लेखा नियन्त्रक कार्यालय, सबै निवृत्तभरण व्यवस्थापन कार्यालय र कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्राचार गर्दै सङ्घीय सरकारअन्तर्गतका निकायमा कार्यरत राष्ट्रसेवकहरूलाई हरेक १५ दिन काम पूरा भएपछि अर्धमासिक रूपमा तलबभत्ता उपलब्ध गराउन निर्देशन दिइएको हो।
Read full story at source (hamrakura.com)