अब १५/१५ दिनमा तलव भुक्तानी
nagariknews.nagariknetwork.com · Tue Aug 18 05:57:11 GMT 2026

महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवक कर्मचारीको तलबभत्ता अर्धमासिक रूपमा भुक्तानी गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ।
सोमबार कोष तथा लेखा नियन्त्रक कार्यालय सबै निवृत्तभरण व्यवस्थापन कार्यालय र कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्राचार गरी सङ्घीय सरकार अन्तर्गतका निकायमा कार्यरत राष्ट्रसेवकलाई हरेक १५ दिन पुगेपछि अर्धमासिक रुपमा तलबभत्ता भुक्तानी गर्न पत्राचार भएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)