ग्यासको विकल्पमा विद्युतीय चुलो प्रवर्द्धन गर्न सरकारलाई सांसदहरूको आग्रह
clickmandu.com · Tue Aug 18 06:47:56 GMT 2026

काठमाडौं । आजको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकारले विद्युतीय चुलो प्रवर्द्धनमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
सांसदले खाना पकाउने ग्यासको विकल्पमा विद्युतीय चुलो प्रवर्द्धनमा जोड दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रतिनिधिसभा बैठकको आजको आकस्मिक समयमा बोल्दै सांसद श्रीराम न्यौपानेले विद्युतीय चुलो प्रवर्द्धनमा जोड दिनुपर्ने विचार व्यक्त गरे । ‘वातावरण प्रदूषण नियन्त्रण गर्न र ग्यास आयात प्रतिस्थापन गर्न विद्युतीय चुलोमा जानुपर्छ’, उनले भने ।
Read full story at source (clickmandu.com)