रास्वपा सांसदको प्रश्न: बैंकमा राखेको सुन भदौ २४मा लुटिएकाहरूले पैसा किन पाएनन् ?
clickmandu.com · Tue Aug 18 06:54:23 GMT 2026

काठमाडौं । रास्वपा सांसद रञ्जु दर्शना न्यौपानेले बैंकमा सुन धितो राखेर पैसा लिएकाहरूले जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते सुन लुटिएपछि सुन वा त्यसवापतको पैसा नपाएको भन्दै पीडितको हागुहार सुनिदिन सरकारसँग आग्रह गरेकी छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद न्यौपानले पीडितहरूले सुन र बजारको दाम पनि नपाएको भन्दै समस्या समाधानमा आग्रह गरिन् ।
Read full story at source (clickmandu.com)