गाँजा खेतीलाई तत्काल कानुनी मान्यता दिन एमाले सांसद राईको माग
ekantipur.com · Tue Aug 18 06:58:54 GMT 2026

गाँजा खेतीलाई तत्काल कानुनी मान्यता दिन एमाले सांसद राईको माग
प्रतिनिधिसभा बैठकमा सांसद राजेन्द्रकुमार राईले प्रश्न गरे- 'गाँजाबाट बनेका जुत्ता, मोजा र टोपीजस्ता सामग्री प्रयोग गर्न हुने तर यसको व्यावसायिक खेती र बिक्री गर्न किन नहुने ?’
Read full story at source (ekantipur.com)