आगामी प्रदेश र स्थानीय निर्वाचनमा बागमती सत्ता कब्जा गर्ने रणनीतिमा कुलमान
bishowkhabar.com · Tue Aug 18 06:57:17 GMT 2026

काठमाडौं– फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसकेको उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार तीव्र बनाएको छ ।
पार्टीले विशेषगरी बागमती प्रदेशलाई केन्द्रमा राखेर कांग्रेस, एमाले र नेकपालाई चुनौती दिने रणनीति बनाएको छ ।
Read full story at source (bishowkhabar.com)