प्रधानमन्त्रीलाई वर्षमानको आग्रह– मन्त्रीलाई कन्ट्रोल गर्नुस्
baahrakhari.com · Tue Aug 18 06:59:46 GMT 2026

काठमाडौं । नेकपाका सांसद वर्षमान पुनले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलाई आफ्ना मन्त्रीहरूलाई ‘कन्ट्रोल’ गर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा उनले गैरजिम्मेवार रूपमा राज्य चल्न नसक्ने बताए । “प्रधानमन्त्रीज्यूलाई ध्यानकर्षण गराउँछु– आफ्ना मन्त्रीहरूलाई कन्ट्रोल गर्नुस् । विपद्को स्थिति के भइरहेको छ । त्यसबारे काम गर्नुस्,” उनले भने ।
Read full story at source (baahrakhari.com)