सरकारलाई सत्तापक्षकै सांसद्को प्रश्न- खाना पकाउने ग्यास कसले, कहाँ लुकायो ?
khabarhub.com · Tue Aug 18 07:07:42 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मोहनलाल आचार्यले ग्यासको सहज आपूर्ति गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद आचार्यले मन्त्रीले सदनमा ग्यास अभाव नभएको बताए तापनि अझै ग्यासको चरम अभाव देखिएकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।
Read full story at source (khabarhub.com)