ट्रम्पको कठोर नीतिले एसियाली विद्यार्थीहरूको अमेरिकी सपनामा संकट
clickmandu.com · Tue Aug 18 07:08:12 GMT 2026

एजेन्सी । अमेरिकाले एसियाका उत्कृष्ट प्रतिभाहरूलाई आफ्नो देशमा भित्र्याउन यसअघि कहिल्यै ठूलो कसरत गर्नुपरेको थिएन । राम्रो जीवन र आर्थिक अवसरको प्रलोभन आफैंमा पर्याप्त थियो ।
तर, राष्ट्रपति डोनल्ड ट्रम्पका पछिल्ला अध्यागमन प्रतिबन्धहरूले यो दृष्टिकोण बदलिदिएका छन् । अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अमेरिकी सपना अझै हराइसकेको त छैन तर अब यसलाई पछ्याउन एक प्रकारको सर्भाइभल गाइड (जीवनरक्षा निर्देशिका) कै आवश्यकता पर्न थालेको छ ।
Read full story at source (clickmandu.com)